काठमाडौँ । नेपाल राष्ट्र बैंकले (आज) बुधबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । बैंकले सार्वजनिक गरेको विनिमय दर अनुसार आज अमेरिकी डलर एकको खरिद दर १ सय ३३ रुपैयाँ ०१ पैसा र बिक्री दर १ सय ३३ रुपैयाँ ६१ पैसा रहेको छ । बुधबार अमेरिकी डलरको मुल्य स्थिर रहेको छ ।
यस्तै, युरो एकको खरिद दर १ सय ४४ रुपैयाँ ५६ पैसा र बिक्री दर १ सय ४४ रुपैयाँ २१ पैसा रहेको छ । आज बेलायती पाउण्ड एकको खरिद दर १ सय ६८ रुपैयाँ ७४ पैसा र बिक्री दर १ सय ६९ रुपैयाँ ५० पैसा रहेको छ ।
बुधबार क्यानेडियन डलर एकको खरिद दर ९७ रुपैयाँ ०० पैसा र बिक्री दर ९८ रुपैयाँ ४५ पैसा रहेको छ । आज कतारी रियाल एकको खरिद दर ३६ रुपैयाँ ४७ पैसा र बिक्री दर ३६ रुपैयाँ ६३ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । बुधबार कातारी रियलको मुल्य स्थिर रहेको छ । बाँकि अन्य देशको मुद्राको विनिमय दर विवरणमा हेर्नुहोस्:

सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल

प्रतिक्रिया दिनुहोस्