काठमाडौँ । नेपाल राष्ट्र बैंकले (आज) आइतबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । बैंकले सार्वजनिक गरेको विनिमय दर अनुसार आज अमेरिकी डलर एकको खरिद दर १ सय ३३ रुपैयाँ १७ पैसा र बिक्री दर १ सय ३३ रुपैयाँ ७७ पैसा रहेको छ ।
यस्तै, युरो एकको खरिद दर १ सय ४१ रुपैयाँ ९२ पैसा र बिक्री दर १ सय ४२ रुपैयाँ ५६ पैसा रहेको छ । आज बेलायती पाउण्ड एकको खरिद दर १ सय ६६ रुपैयाँ १२ पैसा र बिक्री दर १ सय ६६ रुपैयाँ ८७ पैसा रहेको छ ।
आइतबार क्यानेडियन डलर एकको खरिद दर ९६ रुपैयाँ ९१ पैसा र बिक्री दर ९७ रुपैयाँ ३५ पैसा रहेको छ । आज कतारी रियाल एकको खरिद दर ३६ रुपैयाँ ५१ पैसा र बिक्री दर ३६ रुपैयाँ ६७ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । बाँकि अन्य देशको मुद्राको विनिमय दर विवरणमा हेर्नुहोस्:

सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल

प्रतिक्रिया दिनुहोस्