काठमाडौँ । नेपाल राष्ट्र बैंकले (आज) सोमबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । बैंकले सार्वजनिक गरेको विनिमय दर अनुसार आज अमेरिकी डलर एकको खरिद दर १ सय ३३ रुपैयाँ २६ पैसा र बिक्री दर १ सय ३३ रुपैयाँ ८६ पैसा रहेको छ । सोमबार अमेरिकी डलरको मूल्य स्थिर रहेको छ ।
यस्तै, युरो एकको खरिद दर १ सय ४१ रुपैयाँ ०० पैसा र बिक्री दर १ सय ४२ रुपैयाँ ६३ पैसा रहेको छ । आज बेलायती पाउण्ड एकको खरिद दर १ सय ६४ रुपैयाँ ८८ पैसा र बिक्री दर १ सय ६५ रुपैयाँ ६२ पैसा रहेको छ ।

सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्