काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दर अनुसार आज अमेरिकी डलर एकको खरिद दर १ सय ३३ रुपैयाँ ३४ पैसा र बिक्री दर १ सय ३३ रुपैयाँ ९४ पैसा रहेको छ ।
त्यस्रैगरी आज युरो एकको खरिद दर १ सय ४३ रुपैयाँ ३० पैसा र बिक्री दर १ सय ४३ रुपैयाँ ९५ पैसा रहेको छ । यता बेलायती पाउण्ड एकको खरिद दर १ सय ६६ रुपैयाँ ५६ पैसा र बिक्री दर १ सय ६७ रुपैयाँ ३१ पैसा कायम भएको छ ।

सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्