काठमाडौँ । बिहीबार सुनको मूल्यले नयाँ रेर्कड बनाएको छ । आज सुनको मूल्य प्रतितोला १६ सय रुपैयाँले बढेर नयाँ रेर्कड बनाएको हो ।
कारोबारको अघिल्लो दिन प्रतितोला १ लाख ३८ हजार ४ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन, आज १६ सय रुपैयाँले बढेर १ लाख ४० हजार रुपैयाँमा कारोबार भईरहेको छ । त्यस्तै, तेजावी सुन १५ सय ५० रुपैयाँले बढेर प्रतितोला १ लाख ३९ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको छ ।
यसैगरी चाँदीको मूल्य ६० रुपैयाँले बढेर प्रतितोला १८ सय ५ रुपैयाँमा कारोबार भईरहेको छ ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्