काठमाडौँ । मंगलबार सुनको मूल्य घटेको छ । कारोबारको अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला १२ सय रुपैयाँले घटेको हो ।
कारोबारको अघिल्लो दिन प्रतितोला १ लाख ४१ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन, आज १२ सय रुपैयाँले घटेर १ लाख ४० हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको छ ।
त्यस्तै, तेजावी सुन १२ सय रुपैयाँले घटेर प्रतितोला १ लाख ३९ हजार ९ सय रुपैयाँमा कारोबार भईरहेको छ । यता चाँदीको मूल्य ५५ रुपैयाँले घटेर प्रतितोला १८ सय ८५ रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्