काठमाडौँ । अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षमा ९ सय मेगावाटको विजुली थप गर्ने जनाएका छन् । आर्थिक वर्ष २०८१-८२को वार्षिक प्रतिवेदन पेस गर्दै अर्थमन्त्री पुनले यस्तो जनाएका हुन् ।
उनले आगामी वर्षको बजेट प्रस्तुत गर्दै ९ सय मेगावाट उत्पादन थप भएर जडित क्षमता ४५ सय मेगावाट पूर्याउने लक्ष्य लिएको उल्लेख गरेका छन् । हाल ३०६० मेगावाट जडित क्षमता पुगेको छ ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्