काठमाडौँ । शुक्रबार सुनको मूल्य घटेको छ। कारोबारको अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला नौ सय रुपैयाँले घटेको हो ।
कारोबारको अघिल्लो दिन प्रतितोला एक लाख ५० हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन, आज नौ सय रुपैयाँले घटेर एक लाख ४९ हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको छ ।
आज चाँदीको मूल्य २० रुपैयाँले बढेर प्रतितोला १७ सय ६० रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्