काठमाडौँ । वैदेशिक रोजगारीका क्रममा ज्यान गुमाएका मृतकका परिवारका लागि बढाइएको आर्थिक सहायता लागू भएको छ। कात्तिक ८ गते राजपत्रमा सूचना प्रकाशित गरी बढाएर सात लाखबाट १० लाख रूपैयाँ पुर्याइएको आर्थिक सहायता लागू भएको हो।
वैदेशिक रोजगार नियमावली छैटौं संसोधनमार्फत श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सहायता रकम बढाएको हो।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्