काठमाडौँ । लुटपाटको आरोपमा प्रहरी सहायक निरीक्षक (असई)सहित दुई प्रहरी पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा असई अनबहादुर पुन र प्रहरी जवान धीर बुढा रहेका छन् । उनीहरुलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो ।
पक्राउ परेकाहरुलाई अनुसन्धान गर्नका लागि बुधबार नै जिल्ला प्रहरी परिसर काठमाडौं बुझाइएको एक अधिकृतले बताए । उनीहरुले कलंकीस्थित एक रेस्टुरेन्टबाट पुरानो छालाको पैसा लुटपाट गरेको आरोप लागेको छ । अपराध अनुसन्धान कार्यालयमा दरबन्दी भई उनीहरु प्रहरी वृत्त कीर्तिपुरमा कार्यरत थिए ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्