काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सत्तारुढ गठबन्धन नटुट्ने बताएका छन्। आइतबार कैलालीको धनगढी विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै देउवाले गठबन्धनमा केही समस्या नरहेको र वर्तमान सरकार पूरा समय टिक्ने बताएका हुन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लक्षित गर्दै देउवाले अदालती प्रक्रियामा सहयोग गर्न आग्रह गरेका छन्। मुद्दा लागेको कुरा अदालती विषय भएकोले कांग्रेसका नेताहरूलाई मुद्दा लाग्दा कहिल्यै पनि हो–हल्ला नगरेको उनको भनाइ छ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्