काठमाडौँ । पोखराको ‘भिजिबिलिटी’ कम हुँदा रवि लामिछाने पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमै रोकिएका छन् । रास्वपा सभापति लामिछानेलाई रुपन्देही ल्याउन हिँडेको प्रहरी टोली अझै पोखरामै अड्किएको छ । भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा भिजिबिलिटी नहुँदा रविसहित प्रहरी टोली अझै पोखरामा अड्किएको हो ।
गौतमबुद्ध विमानस्थल प्रशासनका अनुसार बाक्लो हुस्सुका कारण भैरहवामा अहिले जहाज उडान–अवतरण हुन सकेको छैन । लामिछानेलाई बयानका लागि पोखराबाट हवाई उडानमार्फत भैरहवा लैजान लागिएको हो ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्