काठमाडौँँ । काठमाडौंको न्युरोडस्थित जुद्ध शालिकदेखि इन्द्रचोक क्षेत्रसम्म फुटपाथको बीचमा रहेका बिजुलीको पोल र तार हटाउने काम धमाधम भइरहेको छ। विद्युत र इन्टरनेट सेवाका तारहरुलाई सो क्षेत्रमा भूमिगत गरिएसँगै आज महानगरले पोल र तार हटाएको हो ।
सबै तारहरू भूमिगत गरेर सेवा सञ्चालन गरेसँगै बिहीबार प्राधिकरणले तार र पोलहरू हटाउने काम अगाडि बढाएको नगर प्रहरी ईश्वर वाग्लेले जानकारी दिए। प्राधिकरणले ती क्षेत्रमा यसअघि नै विद्युतीय तार भूमीगत गरिसकेको छ। बाँकी तस्बिरमा हेर्नुहोस्…





तस्बिरः नेपाल फोटो लाइब्रेरी
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्