काठमाडौँ । स्टान्डर्ड चार्टर्ड बैंक नेपालको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा पहिलोपटक नेपाली नियुक्त भएका छन्। सोमबार साँझ बसेको बैंक सञ्चालक समितिको बैठकले यसअघि उपप्रमुख कार्यकारी अधिकृत (डेपुटी सीईओ) रहेका गोरख राणालाई बैंकको सीईओमा नियुक्त गरेको हो।
राणा चार्टर्ड बैंकमा सीईओ बन्ने पहिलो नेपाली हुन्। यसअघि बैंकको सीईओमा विदेशी बैंकर अनिर्भान घोष दस्तिदार थिए। उनको कार्यकाल सकिएपछि राणालाई सीईओमा नियुक्त गरिएको हो।
राणालाई जनवरी १ बाट लागू हुने गरी ४ वर्षे कार्यकालका लागि बैंकको सीईओमा नियुक्त गरिएको हो।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्