काठमाडौँ । आज पनि सुनचाँदीकै मूल्य बढेको छ। सुनको मूल्य आज तोलामा दुई सय रुपैयाँ बढेको हो। आज सुनको मूल्य प्रतितोला एक लाख ४९ हजार आठसय रुपैयाँ कायम भएको छ। हिजो सुनको मूल्य एक लाख ४९ हजार ६ सय रुपैयाँ थियो।
आज चाँदीको मूल्य पनि तोलामा पाँच रुपैयाँ बढेको छ। हिजो एक हजार सातसय ९० रुपैयाँ रहेको चाँदीको मूल्य आज एक हजार सातसय ९५ रुपैयाँ कायम भएको छ।
गएको मंसिर तेस्रो साता सुनको मूल्य दुई दिनमै तोलामा साढे १८ हजार रुपैयाँ घटेको थियो।
गत कात्तिक १५ गते सुनको मूल्यले हालसम्मकै महँगो कीर्तिमान बनाएको थियो। उक्त दिन सुन प्रतितोला १ लाख ७१ हजार रुपैयाँ पुगेको थियो।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्