काठमाडौँ । बालिका बलात्कारको आरोपमा रूपन्देहीमा एकजना पक्राउ परेका छन् । बुधबार राति प्रहरीले सैनामैना नगरपालिका–३ स्थित सरौलीका २५ वर्षीय सागर थापालाई पक्राउ गरेको हो ।
प्रहरीका अनुसार, सागरले ती बालिकालाई बलात्कार गरेको सूचना पाएलगत्तै खटिएको इलाका प्रहरी कार्यालय रन्यौराको टोलीले उनलाई पक्राउ गरेको हो ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्