काठमाडौ । बलात्कार र डाँका मुद्दामा ११ वर्ष कैद सजाय तोकिएका व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा कपिलवस्तुको बाणगंगा नगरपालिका ४ का ३८ वर्षीय विकास मल्ल रहेका छन् ।
उनलाई १५ फागुन २०७५ मा कपिलवस्तु जिल्ला अदालतले ११ वर्षको कैद सजाय सुनाएको कपिलवस्तुका एसपी निरन्जनदत्त भट्टले बताए । कैद भुक्तानका लागि अदालत उपस्थित गराएर उनलाई कपिलवस्तु कारागार चलान गरिएको उनले बताए ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्