काठमाडौ । नेपाल दूरसञ्चार प्राधिकरणले बाँकी रकम भुक्तानी गर्न इन्टरनेट कम्पनीलाई पत्राचार गरेको छ । प्राधिकरणले बिहीबार एक सूचना जारी गर्दै रोयल्टी र ग्रमीण दूरसञ्चार विकास कोष (आरटीडीएफ) बापतको रकम तिर्न बाँकी रहेका कम्पनीलाई पत्राचार गरेको हो ।
दूरसञ्चार सेवाप्रदायकले सेवा सञ्चालन गरेबापत कुल आम्दानीको ४ प्रतिशत रोयल्टी र २ प्रतिशत ग्रामीण दूरसञ्चार विकास कोष तिर्नुपर्ने कानुनी व्यवस्था छ ।
सर्वोच्च अदालतले समेत तिर्नुपर्ने निष्कर्ष निकालेको भन्दै प्राधिकरणले यही पुस मसान्तभित्र दाखिला गर्न आग्रह गरेको छ ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्