काठमाडौँ । पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म विधिपूर्वक गरिने श्री माधवनारायण स्वस्थानी व्रत मेलाको तयारी अन्तिम चरणमा पुगेको छ । पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना स्वस्थानी व्रत र माघ स्नान गरिन्छ ।
शंखरापुर नगरपालिका साँखुमा बिहीबार आयोजना गरिएको पत्रकार भेटघाट कार्यक्रममा श्री माधवनारायण स्वस्थानी व्रत तथा शालिनदी सुधार समितिका महासचिव एल.पी श्रेष्ठले मेलाको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिए । बाँकी तस्बिरमा हेर्नुहोस्…

तस्बिरः नेपाल फोटो लाइब्रेरी
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्