काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले कानुन निर्माण काम रोक्नका लागि नभइ काम गर्नका लागि बनाउनुपर्ने बताएका छन्। शुक्रबार काठमाडौँमा स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था (इप्पान)को २५ औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।
सरकारले काम गर्नका लागि अध्यादेश ल्याएको बताउँदै उनले १५-२० दिनमा संसद्मा पेस भएर दुई महिनाभित्र कानुनको रुप लिइसक्ने बताए। उनले काम रोक्नका लागि नभए अगाडि बढाउनका लागि कानुन बनाउनुपर्ने जिकिर गरे।
प्रधानमन्त्री ओलीले अधिकारको उपयोगको नाममा सभ्य समाजलाई पाच्य नहुने कुरा बोल्न नहुने समेत उल्लेख गरे।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्