काठमाडौँ । क्रोएसिया पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा काभ्रेको महारभारत गाउँपालिका–२ का ४० वर्षीया लालिमाया दर्लामी छिन् ।
उनले क्रोएसिया पठाउने भन्दै एक जनाबाट ५ लाख ७५ हजार रुपैयाँ ठगी गरेको आरोप छ । पक्राउ परेकी दर्लामीलाई कारबाहीका लागि वैदेशिक रोजगार विभागको कार्यालय पठाइएको छ ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्