काठमाडौँ । तनहुँमा १६ वर्षीया किशोरीको बलात्कार आरोपमा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा बन्दीपुर गाउँपालिका–१, डुम्रेमा बस्दै आएका भारतको मोतिहारीका २२ वर्षीय श्रवण कुमार छन् । १६ वर्षीया एक किशोरीको बलात्कार गरेको उनीमाथि आरोप छ ।
शुक्रबार बिहान उनलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ । उक्त उजुरीका आधारमा श्रवणलाई पक्राउ र आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्