काठमाडौँ । धनुषामा श्रीमान्ले आफ्नै श्रीमतीको हत्या गरेका छन् । घरायसी विवाद हुँदा धनुषाको धनुषाधम नगरपालिका वडानम्बर ५ का ३३ वर्षीय देवलाल ठाकुरले श्रीमती २९ वर्षीया संगीता ठाकुरको हत्या गरेको प्रहरीले जनाएको छ ।
देवलालले ढोकामा लगाउने आग्लोले हानेर श्रीमतीको हत्या गरेकोजिल्ला प्रहरी कार्यालयका धनुषाका प्रवक्ता डीएसपी बरुणबहादुर सिंहले जानकारी दिए ।
देवलाललाई पक्राउ गरेर थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्