काठमाडौँ। सुनको मूल्यले फेरि नयाँ रेकर्ड बनाएको छ। बुधबार सुनको मूल्य आठ सय रुपैयाँले बढेर नयाँ रेकर्ड बनाएको हो ।
कारोबारको अघिल्लो दिन प्रतितोला एक लाख ७५ हजार दुई सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन, आज आठ सय रुपैयाँले बढेर एक लाख ७६ हजार रुपैयाँमा कारोबार भईरहेको छ ।
यता चाँदीको मूल्य ५ रुपैयाँले घटेर प्रतितोला २०४५ रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्