Skip to content

आगजनीपछिको सडक विभागको पछिल्लो अवस्था (फोटो-कथा)

कालोपाटी

३ महिना अगाडि

काठमाडौं । जेनजीहरुको आन्दोलनका क्रममा काठमाडौंस्थित बबरमहलको केन्द्रीय कार्यालय पूर्णरुपमा क्षती छ । आन्दोलन हिंसामा परिणत हुँदा आगजनी र तोड्फोडका कारण विभागको मुख्य भवन पूर्णरूपमा जलेको छ ।

पार्किङमा राखिएका सबै सवारीसाधन पनि जलेर नष्ट भए भएका छन् । बाँकी तस्बिरमा हेर्नुहोस्:

 

 

 

प्रतिक्रिया दिनुहोस्