Skip to content

कर्फ्यू खुल्दा पेट्रोल पम्पमा लाइन (फोटो-कथा)

कालोपाटी

३ महिना अगाडि

काठमाडौँ। कर्फ्यू खुल्दा पेट्रोल पम्पमा लाइन देखिएको छ।

अत्यावश्यक कामका लागि आवतजावत गर्ने क्रममा बालाजु, सामाखुसी, नयाँबजार, सोह्रखुट्टे, बनस्थली, लोकन्थली र जडीबुटीसम्मका पेट्रोल पम्पहरूको दृश्य देखिन्छ।

जहाँ केही खुल्ला भने केही बन्द रहेका छन्। बाँकि तस्विरमा हेर्नुहोस्:

प्रतिक्रिया दिनुहोस्