Skip to content

राष्ट्रपति भवनमा सुरक्षा व्यवस्थामा कडाइ (फोटो-कथा)

कालोपाटी

३ महिना अगाडि

काठमाडौँ। राष्ट्रपति भवन शीतल निवास क्षेत्रमा सुरक्षा व्यवस्थामा कडाइ गरिएको छ ।

निषेधाज्ञा लागु भएसँगै सो क्षेत्रमा आज सुरक्षा व्यवस्थामा झन् कडाइ गरिएको हो । तस्विरहरूमा हेर्नुहोस् खास झलक:

प्रतिक्रिया दिनुहोस्