Skip to content

दोस्रो पटक नेप्सेमा नेगेटिभ सर्किट ब्रेक

कालोपाटी

३ महिना अगाडि

काठमाडौँ। नेप्से परिसूचकमा नेगेटिभ सर्किट ब्रेक लागेको छ । बिहीबार सेयर बजारमा नेगेटिभ सर्किट ब्रेक लागेको हो ।

कारोबार खुलेको २ मिनेटमै नेप्से परिसूचक ४ प्रतिशत घटेपछि सर्किट ब्रेक लागेको हो । पहिलो चोटी ब्रेक लाग्दा  नेप्से १०७.०४ अंकले घटेर २६६५.२१ बिन्दुमा पुगेको थियो । 

दोस्रोपटक नेप्सेमा नेगेटिभ ब्रेक लाग्दा १३३.६१ अंकले घटेर २५३८.६३ बिन्दुमा पुगेको हो। 

प्रतिक्रिया दिनुहोस्