Skip to content

पहेँलपुर हुँदै धानबाली (फोटो–कथा)

कालोपाटी

२ महिना अगाडि

काठमाडौं । भक्तपुरस्थित सूर्यविनायक नगरपालिका १० खड्का गाउँको फाटमा अहिले धान पाकेर झुलिसकेको छ ।

खेतमा अभिकांश धान पाकेर पहेँला भईसकेको छन् भने केही पाक्दै छन् । स्थानीय खड्का गाउँबासी पहेँलपुर भएका धान भित्र्याउने तयारीमा छन् ।बाँकी तस्बिर हेर्नुहोस्ः

प्रतिक्रिया दिनुहोस्