Skip to content

जेनजी आन्दोलनको माग सम्बोधन गर्न आमरण अनसन (फोटो–कथा)

कालोपाटी

१० महिना अगाडि

काठमाडौं जेनजी आन्दोलनको माग सम्बोधनको लागि चार दिनेदेखि माइतीघर मण्डलामा आमरण अनसन बसेका यादव सिंहको स्वास्थ्य अवस्था खस्किदै गएको छ । उनले जेन–जी आन्दोलनको सहिद परिवार र घाइतेहरुको माग तत्काल सम्बोधन गर र जेन–जी आन्दोलनलाई कु–शासन र भ्रष्टाचार विरुद्धको जनआन्दोलन घोषणा गर्न माग राखेका छन् । बाँकी तस्बिरमा हेर्नुहोस् :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार