Skip to content

बालेन शाहका बुबाको पार्थिव शरिरलाई अन्तिम श्रद्धाञ्जलीका लागि पशुपति लगिदैँ (फोटो-कथा)

कालोपाटी

७ दिन अगाडि

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन शाहका बुबाको पार्थिव शरिरलाई अन्तिम श्रद्धाञ्जलीका लागि दिउँसो ०३ः१५ बजे पशुपति आर्यघाटमा राखिने भएको छ ।

शाहका बुबा रामनारायण शाह हिजो अचानक अस्वस्थ्य भएपछि निजामती अस्पतालमा उपचाररत थिए । उपचारका क्रममा आज दिउँसो १२ः२० बजे ७७ वर्षको उमेरमा उनको निधन भएको छ । बाँकी तस्बिरमा हेर्नुहोस्ः

 

प्रतिक्रिया दिनुहोस्