काठमाडौं । यतिबेला सुन्तलाको सिजन हो । ललितपुरको लगनखेलस्थित बसपार्क क्षेत्रमा व्यवसायी र सर्वसाधरणहरु मौसमी फलफुल किन्न र बेच्न व्यस्त देखिन्छन् । टोकरी, डालो, साइकल, क्यारेटहरुमा मौसमी फलफुल सुन्तला, अनार, केरा, मौसम, जुनार, स्याउ लगायतका फलफुल किनबेचको चटारो हुने गरेको छ । बाँकी तस्बिरमा हेर्नुहोस्ः

सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्