Skip to content

रिमा विश्वकर्मा सांसद बन्ने पक्कापक्की !

कालोपाटी

१ मिनेट अगाडि

काठमाडौँ । आशन्न निर्वाचनपछि रिमा विश्वकर्मा सांसद बन्ने पक्कापक्की भएको छ । उज्यालो नेपाल पार्टी रास्वपामा समाहित हुँदा उनको नाम परेको छ । कुलमानले १८ जनाको नाम समानुपातिकमा पठाएसँगै उनी सांसद बन्ने लगभग पक्कापक्की देखिएको हो ।
रास्वपाबाट अघिल्लो पटक भन्दा बढी सिट आउने अनुमान हुँदै गर्दा रिमाले आफ्नो सिट सुरक्षित गरेकी हुन् ।
उनी लामो समयदेखि कलाकारितामा संलग्न थिइन् । त्यसपछि उनी राजनीतिमा होमिएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्