Skip to content

अंग्रेजी नयाँ बर्षको पहिलो दिन धनुषामा पर्यटकहरुको घुँइचो (फोटो-कथा)

कालोपाटी

२ घण्टा अगाडि

काठमाडौं । अंग्रेजी वर्ष २०२६ को पहिलो दिन धनुषामा पर्यटकहरुको घुँइचो लागेको छ । खासगरी भारतका दिल्ली, मुम्बई, राजस्थानलगायतका क्षेत्रबाट हजारौंको संख्यामा भारतीय पर्यटकहरु जनकपुरधाम घुम्न आईपुगेका छन् ।बाँकी तस्बिरमा हेर्नुहोस्ः

प्रतिक्रिया दिनुहोस्