Skip to content

भृकुटिमण्डपमा रहेका बेबारिसे गाडीहरु (फोटो-कथा)

कालोपाटी

४ घण्टा अगाडि

काठमाडौँ । भृकुटिमण्डपमा विभिन्न ब्राण्डका गाडीहरु बेबारिसे अवस्थामा राखिएको छ । गाडीहरु वर्षौदेखि त्यहाँ भएपनि कसैको ध्यान जान सकेको छैन् । गाडीहरु पुराना र काम नलाग्ने पनि भई सकेका छन् भने गाडीहरु त्यहा कुन प्रायोजनले राखिएको पनि थाहा छैन् । बाँकी तस्बिरमा हेर्नुहोस्

 

प्रतिक्रिया दिनुहोस्