Skip to content

नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन भोलिसम्म लम्बिने, मंगलबार नेतृत्व चयन निश्चित

कालोपाटी

११ घण्टा अगाडि

काठमाडौं । नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन मंगलबारसम्म लम्बिने भएको छ। दुई महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्माले पेस गरेका प्रतिवेदनमाथि छलफल जारी रहँदा निष्कर्षमा पुग्न नसक्दा बैठक लम्बिएको हो।

विशेष महाधिवेशन प्रचार–प्रसार उपसमितिका सदस्य–सचिव माधवप्रसाद चम्लागाईंका अनुसार, मंगलबार बैठक अन्त्य गरी नेतृत्व चयन प्रक्रिया सुरु गरिने छ।

उहाँले थप्नुभयो, “महामन्त्रीद्वयका प्रतिवेदनमाथि घनिभूत छलफल मंगलबार पनि जारी रहनेछ। त्यसपछि मात्र नेतृत्व चयन अघि बढ्नेछ।”

प्रतिक्रिया दिनुहोस्