काठमाडौँ । नेपाली कांग्रेसको विशेष महाधिवेशनका लागि सार्वजनिक गरिएको प्रतिनिधि सूचीमा राष्ट्रपति रामचन्द्र पौडेलको नाम समावेश भएपछि विवाद उत्पन्न भएको छ। राष्ट्रपति कार्यालयले आपत्ति जनाउँदै निर्वाचन समितिलाई नाम हटाउन आग्रह गरेको छ।
राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलका अनुसार पौडेलले यसअघि नै पार्टीबाट राजीनामा दिइसकेकाले नाम समावेश गर्नु अनुचित भएको हो। निर्वाचन समितिले सूची सच्याउने आश्वासन दिएको छ। यसैबीच, नयाँ नेतृत्व चयनका लागि आज राति ९ बजेदेखि मतदान हुने भएपछि भृकुटीमण्डपमा सुरक्षा व्यवस्था कडा पारिएको छ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल

प्रतिक्रिया दिनुहोस्