काठमाडौँ । नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन अन्तर्गत सभापतिका लागि चार जनाले मनोनयनपत्र दर्ता गरेका छन्। मंगलबार साँझ साढे ७ बजे सम्म उम्मेदवारहरूले आफ्नो मनोनयन दर्ता गर्न सक्ने निर्वाचन समितिको व्यवस्था रहेको छ।
निर्वाचन समितिका संयोजक सीताराम केसीका अनुसार, अहिले सम्म चार जना सभापतिमा प्रतिस्पर्धा गर्ने तयारीमा छन्। भृकुटीमण्डपमा गत आइतबारदेखि सुरु भएको महाधिवेशनमा महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माको नेतृत्वमा कार्यक्रम अगाडि बढिरहेको छ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
मेरो एउटा कुरा छ
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल

प्रतिक्रिया दिनुहोस्