काठमाडौँ । काठमाडौँको भृकुटीमण्डपमा जारी नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको निर्वाचन कार्यतालिका संशोधन गरिएको छ।
निर्वाचन समितिका अनुसार, बुधबार राति ८ बजेदेखि मतदान सुरु हुनेछ।
३ हप्ता अगाडि

प्रतिक्रिया दिनुहोस्