काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा महामन्त्री गगन कुमार थापालाई आगामी निर्वाचनपछि प्रधानमन्त्रीको उम्मेदवार बनाउनेबारे छलफल भएको छ।
पदाधिकारीका अनुसार, विशेष महाधिवेशन पक्षधर सहमत भएमा विवाद मिल्न सक्ने अवस्था छ। संस्थापनले यसबारेको प्रस्ताव विशेष महाधिवेशन पक्षधरलाई पठाइसकेको छ। बैठक पार्टी कार्यालय सानेपामा जारी छ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्