काठमाडौँ। गगन थापाको नेतृत्वमा नेपाली कांग्रेसको पहिलो केन्द्रीय समिति बैठक ललितपुरको कुपन्डोलस्थित पार्टी प्यालेसमा जारी छ। बैठक दोस्रो विशेष महाधिवेशनबाट निर्वाचित १६६ सदस्यीय केन्द्रीय कार्यसमितिको पहिलो बैठक हो।

२ घण्टा अगाडि

प्रतिक्रिया दिनुहोस्