Skip to content

आधिकारिकता दावी गर्दै काङ्ग्रेस कार्यवाहक सभापतिसहित नेताहरू निर्वाचन आयोगमा (सात तस्बिर)

कालोपाटी

२ घण्टा अगाडि

काठमाडौं । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्कासहितका बहुमत केन्द्रीय सदस्य निर्वाचन आयोग पुगेका छन् । देउवा नेतृत्वको कार्य समिति नै आधिकारिक भएको दाबीसहित उनीहरू आयोगमा उपस्थित भएका हुन् । गगन थापा नेतृत्वको कार्यसमिति अवैध भन्दै उनीहरु आयोग गएका हुन् ।बाँकी तस्बिरमा हुर्नुहोस्ः

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार