काठमाडौँ । जेनजी आन्दोलनका घाइते र सहिद परिवारले शुक्रबार आफ्नो माग पूरा नभएको भन्दै प्रधानमन्त्री कार्यालयमा धर्ना दिएका छन्।
उनीहरूले प्रधानमन्त्री कार्यालयको ढोकामा धर्ना दिँदै तत्काल आफ्नो माग पूरा गर्नुपर्ने जिकिर गरेका हुन्। साथै, धर्नामा सहिदहरूको तस्बिर अङ्कित ब्यानर राखेर आवाज उठाएका छन्।
धर्नामा उपस्थितले आफ्नो अधिकार र माग पूरा गर्न सरकारसँग आग्रह गरेका हुन्।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्