Skip to content

पूर्व सभापति देउवालाई आभार गर्ने काँग्रेसको निर्णय 

कालोपाटी

१ घण्टा अगाडि

काठमाडौँ । नेपाली कांग्रेसले पूर्व सभापति सभापति शेरबहादुर देउवाले लामो समयसम्म पार्टीको नेतृत्व गरेकोमा आभार व्यक्त गरेको छ । नेपाली काँग्रेसको दोश्रो केन्द्रीय कार्यसमितिको दोस्रो बैठकले देउवालाई आभार व्यक्त गर्ने निर्णय गरेको हो ।
पार्टी सभापति गगन थापाको नेतृत्वमा नयाँ बानेश्वरस्थित एक पार्टी प्यालेसमा पार्टीको बैठक बसेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार