Skip to content

एमाले अध्यक्षलाई झापामा उम्मेदवार बनाउने एमालेको निर्णय, बालेन र ओलीमा कसले जित्लान् ?

कालोपाटी

२ घण्टा अगाडि

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली झापा-५ बाट उम्मेदवार बनेका छन् । शनिबार बसेको सचिवालय बैठकले उम्मेदवारहरूको टुंगो लगाएको हो । उनको प्रतिष्पर्धा झापामा बालेनसँग हुनेछ ।

नेकपाले भने रंजित तामाङ्गलाई उम्मेदवार बनाईसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार