काठमाडौँ । एक महिनाको माधवनारायण स्वस्थानी व्रतअनुसार व्रतालुहरूले आइतबार बिहान पशुपतिमा पूजा गरी बागमती नदीमा स्नान गरेका छन्। साँखुमा सुरू भएको माधवनारायण स्वस्थानीका व्रतालुहरू मंगलबार पशुपतिनाथ आएका थिए ।

१ घण्टा अगाडि

प्रतिक्रिया दिनुहोस्