काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आफ्नो गृहजिल्ला झापा पुगेका छन्। उनी हवाइमार्गबाट भद्रपुर विमानस्थल आइपुगेका हुन्।
फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि ओली झापा–५ बाट उम्मेदवार बन्ने तयारीमा छन्।
यसै क्षेत्रबाट रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) पनि उम्मेदवार बन्ने पक्का भएको छ। बालेनले आजै झापा जानेछन्। रास्वपाका अनुसार, उनले जनकपुरमा आयोजित सभालाई सम्बोधन गरेर झापा यात्रा सुरु गर्ने कार्यक्रम छ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल

प्रतिक्रिया दिनुहोस्