काठमाडौँ । स्वाधीन जनसरकार र जनसंविधानका निम्ति निर्वाचन बहिष्कारका लागि वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी, नेपाल क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल नेकपा (बहुमत), नेकपा (जनपक्ष) नेपाल कम्युनिस्ट पार्टी समाजवादी कम्युनिस्ट पार्टी, नेपाल केन्द्रीय संयुक्त संघर्ष समितिले आज उपत्यकामा विरोध प्रदर्शन तथा जनसभा आयोजना गरेको छ ।
राजधानीको सुन्धाराबाट सुरु गरिएको र्याली शान्तिबाटिकामा पुगी सभामा परिणत भएको छ ।

सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्