काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री पदबाट राजीनामा दिएका महावीर पुनले म्याग्दीबाट प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दर्ता गराएका छन्।
पुनले म्याग्दीबाटै आफ्नो राजीनामा पत्र पठाएका थिए, जसलाई स्वीकृति दिइसकिएको छ। मन्त्री पदबाट बाहिरिएसँगै उनी आसन्न निर्वाचनमा स्वतन्त्र उम्मेदवारका रूपमा चुनावी मैदानमा उत्रिएका हुन्।
म्याग्दीबाट उम्मेदवारी दर्ता गरेसँगै पुनको राजनीतिक प्रवेशले स्थानीय तथा राष्ट्रिय स्तरमा चासो बढेको छ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
मेरो एउटा कुरा छ
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल

प्रतिक्रिया दिनुहोस्