काठमाडौँ । एक सातादेखि फोहोर नउठ्दा देशकै पर्यटकीय राजधानी पोखराका सडक किनारमा फोहोरको थुप्रो लागेको छ । फोहोर मैला व्यवस्थापनमा समस्या हुँदा पोखरा महानगरपालिकाले एक सातादेखि पोखरा उठाएको छैन ।अहिले शहरका सडक किनारमा फोहोर मैला थुप्रिएको छ । जसले दुर्गन्ध फैलिएको छ नै थप पर्यटकीय शहरलाई कुरुप बनाउँदै गएको छ ।
पोखरा महानगरपालिका शहरी विकास पर्यटन तथा वातावरण महाशाखाले एक सूचना जारी गर्दै कुहिने र नकुहिने फोहोर घरमै छुट्टाएर नकुहिने फोहोरलाई जम्मा गर्ने र कुहिने फोहोरलाई अन्य वैकल्पिक प्रयोगको उपाय अवलम्बन गर्न आग्रह गरेको छ । यस्तै फोहोर सडक किनारमा नफाल्नसमेत महानगरले अनुरोध गरेको छ ।

सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल

प्रतिक्रिया दिनुहोस्